दसैं बिदामा घर जान बसको टिकाट काट्न जाँदा गोङगबु बसपार्कमा देखेको द्रिश्य।
यो दाईलाई बसपार्कमा भेटेँ गोजीमा टिकट थियो र मुखमा प्रश्न तर उत्तर पाउँथेँ कि पाउँथेन थाहा छैन......."दाई तपाईले काट्नुभयो?" (Archived: September 17, 2011 Gongabu Buspark, Kathmandu Nepal)